site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गायक प्रकाश सपूतमाथि बोतल प्रहार
फाइल तस्बिर ।

काठमाडौं । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो ।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो)को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro