site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार स्रसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । 

आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro