site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
परिचर्चामा वेदकुमारी न्यौपानेका कृति 

काठमाडौं । साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गर्दै  साहित्यकार वेदकुमारी न्यौपानेको कविता र नाटकमाथि परिचर्चा गरेको छ । 

कार्यक्रमका हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको बताउँदै बितेको लामो समय चर्चामा नरहे पनि साहित्य साधनामा निरन्तर क्रियाशील रहेको बताइन्  । 

कार्यक्रममा प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कविताबारे चर्चा गरे भने डा. शान्तिमाया गिरीले उनका नाट्यकृतिहरूमाथि बोलेकी थिइन् ।

कार्यक्रममा राधेश्याम लेकाली, रेखा यादव, श्रीओम रोदन र प्रा.डा. गोविन्दमानसिंह कार्की, युवराज नयाँघरे, वेदकुमारी न्यौपानेलगायतले बोलेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro