site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अझै सुरु भएन संसद् बैठक 
फाइल तस्बिर ।

काठमाडौं । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो हुन लाग्दा समेत प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिपक्ष दलका कारण सुरु हुन ढिलाइ भएको बताइएको छ ।

बजेटको करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा प्रस्ट नपारेसम्म सदन चल्न नदिने प्रतिपक्ष दलले जनाएका छन्  ।

सभामुख देवराज घिमिरेको सचिवालयले भने सहमतिको प्रयास भइरहेको र अब केही बेरमा बैठक सुरु हुने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro