site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत भ्रमणमा राजा र हिन्दु धर्मबारे एक शब्द उच्चारण भएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा राजाबारे कुनै कुरा नभएको बताएका छन् ।

भ्रमणका क्रममा राजाको कुरा भएको भन्ने सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले राजा र हिन्दु धर्मबारे पनि कुनै कुरा नभएको बताए ।

“न राजाको बारे एक शब्द उच्चारण भयो । न हिन्दु धर्मबारे एक शब्द उच्चारण भयो । कहीँ कतै कसैले उच्चारण गरेन । हामी त्यो विषयमा प्र्रवेश नै गरेनौँ,” प्रचण्डले भने ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro