site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् बैठक सुरु भएसँगै एमाले, रास्वपा र राप्रपाका सांसदले गरे विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित राप्रपा र रास्वपाका सांसदले विरोध जनाएका छन् । आफ्नो आसनबाट उठेर उनीहरूले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमै सम्बोधन गर्ने र संसद् बैठक सञ्चालन गर्ने सहमति भए पनि एमालेसहितका दलले विरोध जनाएर सुरुमा आफ्ना भनाइ राख्न लागेका हुन् ।

सभामुख देवराज घिमिरेले एमालेका सचिव समेत रहेका योगेश भट्टराईलाई सुरुमा समय दिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro