site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
देउवाका छोरा जयवीर र गायिका शिवानाले गरे इन्गेजमेन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा र गायिका शिवाना श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् । बिहीबार बेलुका दुवै पक्षका परिवार र आफन्तको उपस्थितिमा देउवा र श्रेष्ठको इन्गेजमेन्ट भएको हो । 

केही समय अगाडि उनीहरूले औंठी साटेका थिए । आगामी भदौमा उनीहरूले विवाह गर्ने बताइएको छ । शिवानी कभर गायिका हुन् भने जयवीर आफ्नै व्यवसाय चलाउँदै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro