site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दिल्लीमा मिल्यो प्रचण्ड–मोदी हात !
तस्बिर : भारतीय विदेश मन्त्रालयका प्रवक्ताको ट्विटबाट ।

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रचण्ड–मोदीबीच भेटवार्ता भएको हो ।

prachanda modi21685600099.jpg

त्यसअघि, बिहीबारै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड बुधबार भारत गएका हुन् ।

adsgsmg1685598354.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro