site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
रमेश विकल र भैरव अर्यालमाथि लेखिएका दुई ग्रन्थ लोकार्पित

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारद्वय रमेश विकल र भैरव अर्यालका साहित्यिक जीवनसँग सम्बद्ध दुई ग्रन्थको लोकार्पण गरिएको छ ।

कार्यक्रममा गोपी मैनालीद्वारा लिखित ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘हाँस्य व्यङ्ग्यका महारथि ः भैरव अर्याल’ नामक ग्रन्थ लोकार्पण गरिएको हो ।

उक्त अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले दुवै कृति लोकार्पण गर्दै गोकर्णेश्वर नगरपालिका साहित्यको उन्नयनका निमित्त सधैँ सहयोगी भइरहने विश्वास दिलाए ।

कार्यक्रममा खगेन्द्रप्रसाद लुइँटेल, पुरुषोत्तम सुवेदी, ठाकुर ढकाल र नरनाथ लुइँटेलले पुस्तकमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro