site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बुधबार दुवै सदनको संयुक्त बैठक बस्ने
फाइल तस्बिर।

काठमाडौं । जेठ १० गते (भोलि) संघीय संसद्को संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने जानकारी गराएका हुन् ।

संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने प्रयोजनका लागि संयुक्त बैठक बस्न लागेको हो ।

यस्तै, प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्दै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro