site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकबाट आर्थिक ०८०/०८१ को नीति तथा कार्यक्रममा पास भएको हो ।

पास गर्नुअघि तीन दिनसम्म नीति कार्यक्रममाथि छलफल भएको थियो । छलफलपश्चात् आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उठेका प्रश्न र संशोधनमाथि जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको जवाफपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro