site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रमबाट ‘संघीय’ शब्द हटाउन चित्रबहादुरको माग 

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का सांसद चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट ‘संघीय’ शब्द हटाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममाथि संशोधन राख्दै बुँदा नम्बर १ मा उल्लिखित ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने वाक्यांशबाट संघीय शब्द हटाउन माग गरेका हुन् ।

उनले आफ्नो पार्टीले संघीयता पहिले नै खारेज गर्नुपर्ने भन्दै आएको बताए । देशले संघीयता थेग्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro