देश

काठमाडौं । इलाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । माई नगरपालिका–८ का ४६ वर्षीय मदनकुमार राईको शनिबार मृत्यु भएको हो ।
मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १६:५६
प्रतिक्रिया दिनुहोस्