site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो, आजै अदालत पेस गरिने

काठमाडौं । तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । 

प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार, वकिल कार्यालयपछि प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ । प्रहरीले अदालतबाट म्यादको अनुमति माग्नेछ ।

प्रसाईंलाई भारतको असम प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । उनलाई आज नेपाल झिकाएर औपचारिकरूपमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro