site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्यले प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो ।

आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro