site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल बार मतगणना अपडेट : २४२९ मतान्तरसहित मिश्रको अग्रता

काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा.डा‍. विजकुमार मिश्र दुई हजार चार सयभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन् । 

मिश्रले अहिलेसम्म चार हजार २७२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एकहजार ८४३ मतसहित पछ्याउँदै छन् ।
 
महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनको चार हजार ६० मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने एकहजार ७०५ मतसहित पछ्याउँदै छन् ।
 
सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro