site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शोधानान्तर तीन खर्ब १० अर्ब बचतमा 

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको  शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ । 

गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ बचतमा थियो । गत वर्षको तुलनामा यो वर्ष शोधानान्तर बचत केही घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २९ करोड बचतमा छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro