site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अछामको जयगढमा आगलागी : २७ घर जले, सात करोडको क्षति
तस्बिर : धनराज साउँदको फेसबुकबाट ।

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागीमा २७ घर जलेका छन् । प्रारम्भिक अनुमानबाट आगलागीले सात करोड रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिन्डर विष्फोट भएपछि आगलागी भएको थियो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

प्रहरी प्रमुख भण्डारीले पीडितबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए । रासस
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro