site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द
फाइल तस्बिर ।

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । 

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।

चैत ३१ गतेसम्म दाउन्ने खण्ड बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।  वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ । रासस

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro