site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एकजना पक्राउ
जडीबुटी प्रशोधन केन्द्र । फाइल तस्बिर ।

काठमाडौं । जडीबुटी प्रशोधन केन्द्र र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ का ३९ वर्षीय राजन श्रेष्ठ छन् ।

उनी ज्यामीको काम गर्दै आएको प्रहरीले जनाएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन भएको थियो । प्रदर्शनले हिंसात्मकरूप लिएपछि तीनकुनेको एउटा घर, जडीबुटी प्रशोधन केन्द्रसहित निजी र सरकारी गाडीमा आगजनी गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro