site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शान्तिवाटिकादेखि बालुवाटारसम्म वित्तीयपीडितको प्रदर्शन

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले मंगलबार (चैत २६) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान उनीहरूले शान्तिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरे ।

सोमबार (चैत २५) उनीहरूले शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवासनजिकसम्म पुगेर प्रदर्शन गरेका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro