site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गुजरातमा गर्मी, ‘रेड अलर्ट’ जारी
प्रतीकात्मक तस्बिर : एएनआई ।

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातका सौराष्ट्र र कच्छ क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘रेड अलर्ट’ जारी गरेको छ ।

भारतको पश्चिमी राज्य गुजरातले सबैभन्दा गम्भीर अवस्थाको सामना गर्ने अपेक्षा गरिएको छ । मौसम विभागले सौराष्ट्र र कच्छमा अत्यधिक गर्मीको पूर्वानुमान गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro