site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
थाइल्यान्ड भ्रमणले सहकार्यको नयाँ ढोका खुल्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणले सहकार्यको नयाँ ढोका खुलेको बताएका छन् । शनिबार (चैत २३) काठमाडौंमा ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा उनले बिम्स्टेक शिखर सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा आर्थिक क्षेत्रका ६ विषयमा समझदारी भएको जानकारी दिए ।

“बिजनेस कम्युनिटी पनि गएको थियो । आठवटा एमओयूमध्ये ६ वटा आर्थिक सेक्टर सम्बन्धित भएको छ,” उनले भने, “सहकार्यका लागि एउटा नयाँ ढोका खुलेको छ । लगानीका सम्भावना खुलेका छन् ।”

प्रधानमन्त्री ओली थाइल्यान्डबाट शनिबारै स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro