site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो

काठमाडौं । धनुषाको ढल्केवरमा रहेको देशकै ठूलो सबस्टेसन नजिकको जंगलमा डढेलो लागेको छ । डढेलोका कारण सबस्टेसन असुरक्षित बनेको छ ।

सबस्टेसनका इन्जिनियर कमल आचार्यका अनुसार, सबस्टेसन अहिलेसम्म सुरक्षित छ । “सबस्टेसनज बाहिरको जंगलमा डढेलो लागेको हो,” उनले भने, “सबस्टेसन सुरक्षित राख्न दमकल र त्यहाँ रहेका कर्मचारी प्रयासरत छौँ ।”

यो सबस्टेसन नेपाल–भारत विद्युत् व्यापारका लागि निकै महत्त्वपूर्ण छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro