site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालेनबिनै काठमाडौं महानगरको कार्यपालिका बैठक सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।

बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएपछि बालेन असन्तुष्ट छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro