site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा 'ह्विललक'

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको 'ह्विललक' गरिएको छ । मेयर बालेन शाहको निर्देशनमा 'हिललक' गरिएको नगरप्रहरी स्रोत बताउँछन् ।

महानगरबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आज कार्यालय गएका छन् । उनलाई नगरप्रहरीले महानगर प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । तर, उनी कर्मचारीहरू सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।

अहिले महानगरमा उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक बसिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro