site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुने घटनामा मृत्यु भएका सुरेश रजकको ६ दिनपछि अन्त्येष्टि

काठमाडौं । तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको ६ दिनपछि अन्त्येष्टि गरिएको छ ।

गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर रजकको मृत्यु भएको थियो । शव पोस्टमार्टमपछि बुधबार साँझ अन्त्येष्टि गरिएको हो ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको थियो । पोस्टमार्टमका क्रममा रजकको जलेर मृत्यु भएको देखिएपछि परिवारले शव बुझेका थिए ।

 

 

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro