site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
भूमिचर नीलकण्ठ चरा

कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँसहरू भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाँही वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro