site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
राप्रपाको प्रदर्शनमा धकेलाधकेल (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी र न्युज एजेन्सी नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले सोमबार (चैत १८) काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । यही चैत १५ गते राजावादीको प्रदर्शनक्रममा पक्राउ परेका नेता–कार्यकर्तालाई बिनासर्त रिहा गर्न माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन् ।

चैत १५ को प्रदर्शनमा हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरासहित केही व्यक्तिलाई पक्राउ गरी सरकारले मुद्दा चलाएको छ ।

प्रदर्शनकारी माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्ने क्रममा उनीहरू र प्रहरीबीच सामान्य धकेलाधकेल समेत भएको थियो ।

प्रदर्शनकारीले ‘झुटा मुद्दा’मा पक्राउ परेका राप्रपा र ‘राष्ट्रवादी’ नेताहरूलाई तत्काल रिहा गर्न माग गरे । उनीहरूले ‘मृतकलाई सहिद घोषणा गर’, ‘घटनाको न्यायोचित छानबिन गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायत प्लेकार्ड प्रदर्शन गरे ।

थप तस्बिर हेर्नोस्–

p10-1743412780.jpg

p11-1743412780.jpg

p7-1743412778.jpg

p8-1743412779.jpg

p9-1743412779.jpg

p4-1743412778.jpg

p5-1743412778.jpg

p6-1743412778.jpg

p2-1743412777.jpg

p3-1743412777.jpg

p15-1743412811.jpg

p14-1743412811.jpg

p12-1743412810.jpg

p13-1743412810.jpg

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro