site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंले भने– काठमाडौंको एक मन्दिरमा सुरक्षित छु
दुर्गा प्रसाईं । फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गरेका छन् । प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आइतबार (चैत १७) भिडियो सन्देश जारी गरेका हुन् ।

गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् । निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ ।

त्यस दिन तीनकुनेमा आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन् । आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको उनले जिकिर गरेका छन् । आफू नभागेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro