site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुलमान र हितेन्द्रको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई बोलाइयो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका र नियुक्त गरिएका दुवै कार्यकारी निर्देशकको रिटमा थप छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्ने भएको छ ।

बिहीबार दर्ता भएका दुवै रिट शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका थिए ।

शुक्रबार इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेशबारे निर्णय गर्नुपर्ने निष्कर्ष निकालेर पेसीको मिति तोकिदिएको हो । सर्वोच्चले दुवै रिटमा आइतबार (चैत १७) गतेको पेसी तोकिदिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro