site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

काठमाडौं । प्रहरी र राजावादीबीच आज (चैत १५) पुनः झडप भएको छ । तीनकुनेमा रहेका प्रदर्शनकारीले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो ।

उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ । नियन्त्रणमा लिइएकाको परिचय खुलाइएको छैन ।

यसअघि पनि उनीहरू ‘निषेध क्षेत्र’ तोडेर अघि बढ्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro