site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
राजावादीको आन्दोलनमा झन्डाको व्यापार (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीको प्रदर्शन हुँदै छ । अहिले समर्थकहरू प्रदर्शनमा सहभागी भइरहेका छन् । तीनकुने मैदानमा हुने प्रदर्शन सभामा झन्डाको व्यापार पनि भइरहेको छ । केही व्यापारीले हातहातमा नेपालको राष्ट्रिय झन्डा बेचिरहेका छन् ।

झन्डाको मूल्य १०० रुपैयाँदेखि ४०० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू

Rajabadi-Jhanda-Flag-(5)-1743141791.jpg

Rajabadi-Jhanda-Flag-(1)-1743141792.jpg

Rajabadi-Jhanda-Flag-(3)-1743141791.jpg

Rajabadi-Jhanda-Flag-(4)-1743141791.jpg

Rajabadi-Jhanda-Flag-(2)-1743141790.jpg

Jhanda-Byapar-(3)-1743141789.jpg

Jhanda-Byapar-(1)-1743141790.jpg

Jhanda-Byapar-(2)-1743141789.jpg

तस्बिरहरू : बलराम बुढाथोकी/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro