site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय 

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ७४ हजार ८०० मा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।    

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० कायम भएको छ  । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro