site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुलमानको कार्यकालबारे स्वेतपत्र जारी गर्ने प्राधिकरणको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक आएसँगै बोर्ड बैठक बसेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको बोर्ड बैठक बसेको हो ।

बैठकले प्राधिकरणको अवस्था देखाउन स्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । यस्तै, पीपीए खोल्नेलगायत निर्णय पनि गरेको बोर्डका एक सदस्यले जानकारी दिए । 

“घिसिङले प्राधिकरणको अवस्था कस्तो बनाएका छन्, त्यसको बारेमा स्वेतपत्र जारी गर्ने निर्णय बैठकले गरेको छ,” ती सदस्यले बाह्रखरीसित भने ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro