site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाहिरबाट हेर्दा ठिक देखिए पनि प्राधिकरण संकटमा छ : शाक्य 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण संकटपूर्ण अवस्थामा रहेको र त्यसलाई आफूले चुनौतीका रूपमा लिएको बताएका छन् ।
 
मंगलबार पदभार ग्रहण गर्दै शाक्यले “बाहिरबाट हेर्दा अल इज वेल देखिन्छ । तर, प्राधिकरण संकटपूर्ण स्थितिमा छ, फाइनान्सियल्ली हामी समस्यमा छौँ,” शाक्यले भने, “नयाँ नयाँ कन्स्ट्रक्सन गर्न हामीसँग समस्या छ । २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेर सरकारले लक्ष्य राखेको छ । त्यो जिम्मेवारी पूरा गर्न प्राधिकरण आफूसँग र सरकारसँग आर्थिक रूपमा धेरै ठूलो चुनौती छ ।” 

पुनः नियुक्ति अवसर र चुनौतीको रूपमा लिएको उनी बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro