site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्दै भने– मेरा लागि अवसर हो, निष्पक्षता दिनेछु

काठमाडौं । कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएपछि दोस्रोपटक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

मंगलबार नियुक्तिपत्र पाएसँगै शाक्यले विद्युत् प्राधिकरणमा दोस्रोपटक कार्यकारी निर्देशकको रूपमा कार्यभार सम्हालेका हुन् । उनले कार्यभार सम्हाल्दै सरकारले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए ।

उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro