site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पाथीभरामा हिउँमा रमाए जनार्दन शर्मासहितका तीर्थयात्री (तस्बिरहरू)

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । पछिल्लोपल्ट शनिबार (चैत ९) साँझसम्म त्यस क्षेत्रमा हिमपात भएको राससले जनाएको छ ।

हिमपातपश्चात् पाथीभरा मन्दिर परिसर, त्यहाँ जाने बाटो हिउँले ढाकिएको देखिएको छ । आइतबार (चैत १०) नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मालगायत भक्तजनले पाथीभरा देवीको दर्शन गरे ।

पाथीभरा मन्दिर परिसरमा आइतबार उनीहरू हिउँमा रमाउँदै गरेका दृश्य राससका पत्रकार सन्तोष पुर्कुटीले कैद गरेका छन् । उनले खिचेका त्यहाँका केही तस्बिर हेर्नोस्–

j1-1742727345.jpg
 

j4-1742727360.jpg

j5-1742727360.jpg

j3-1742727359.jpg

j2-1742727359.jpgj8-1742727491.jpg

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro