site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रसुवामा किशोरी बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रसुवामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा बस्दै आएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २३ वर्षीय नवीन रावल छन् ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (चैत ९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

रावलले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro