देश

काठमाडौं । भोजपुरमा भीषण आगलागी भएको छ । भोजपुर नगरपालिका–१२ स्थित इनामे सामुदायिक वनबाट लागेको डढेलो बस्तीमा फैलिँदा आठ घर जलेर नष्ट भएको हो ।
भोजपुर प्रहरीका अनुसार, स्थानिय रुद्रप्रसाद ढकालसहित आठजनाको घरमा आगो लागेको हो ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १८:१५
प्रतिक्रिया दिनुहोस्