site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
नारायणहिटी दरबार संग्रहालयअगाडि सडकमा उत्रिए राजावादी (तस्बिरहरू)
तस्बिरहरू : न्युज एजेन्सी नेपाल ।

काठमाडौं । राजतन्त्र पक्षधर एक समूहले शनिबार (चैत २) काठमाडौंमा प्रदर्शन गरेको छ । दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा राष्ट्रिय झन्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विभिन्न उमेर समूहका मानिस सहभागी थिए । उनीहरूले राजतन्त्रका पक्षमा नाराबाजी गरे ।

थप तस्बिर हेर्नोस्–

p8-1742039441.jpg

p9-1742039441.jpg

p10-1742039441.jpg

p5-1742039440.jpg

p6-1742039440.jpg

p7-1742039440.jpg

p2-1742039439.jpg

p4-1742039439.jpg

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro