बाह्रखरी फोटो

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको फलिया गाउँ जहाँ भण्डारी थरका क्षेत्रीहरूको बाहुल्य रहेको छ ।
यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पुर्वी रुकुम जोड्ने पदमार्गमा समावेश भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ २१:५३
प्रतिक्रिया दिनुहोस्