site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी ६ एन्टिबायोटिक अब खुद्रा फार्मेसीले बेच्न नपाउने 

काठमाडौं । औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ । विभागले रिजर्भ वर्गमा राखेका औषधि खुला बिक्रीमा रोक लगाएको हो ।

रोक लगाइएकामा पोलिम्याक्सिन बी, मेरोपेनम, पिप्रासिलिन, भ्यान्कोमाइसिन, कोलिस्टिन र लिनिजोलिड छन् । यी ६ समूहका औषधि चिकित्सकको सिफारिसमा अस्पतालको फोर्मसीबाट मात्रै बिक्री गर्न पाइने विभागले जनाएको छ ।

एन्टिबायोटिक औषधि प्रयोगको असरबाट हुने प्रतिजैविक प्रतिरोधको अवस्था नियन्त्रण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।

dda-1741598839.jpeg
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro