site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकको सीईओमा सुनिल केसी, साढे एक महिनापछि गोविन्द घिमिरे हुने

काठमाडौं । एनएमबि बैंकले हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई साढे एक महिनाका लागि पुनः सीईओ नियुक्त गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी वैशाख ९ गतेसम्मका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले ०८२ वैशाख १० गतेदेखि बैंकमा हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोविन्द घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । सीईओको कार्यकाल चार वर्षको हुन्छ ।

बैठकले बैंकका सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro