site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव बेचबिखनका पाँच मुद्दा लागेका आरोपित पक्राउ

काठमाडौं । मानव बेचबिखनका पाँचवटा मुद्दा लागेका अरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय कमलकुमार न्यौपाने छन् ।

उनलाई ब्युरोको टोलीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेर आइतरबार सार्वजनिक गरेको हो । उनीमाथि विभिन्न देश पठाउने नाममा ठगी गरेको आरोप छ । आफूहरूलाई विभिन्न देशमा बन्धक बनाएको दाबीसहित आठ जनाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro