site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा रूसको आक्रमण : २० जनाको मृत्यु

नयाँदिल्ली । युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

शुक्रबार राति भएको आक्रमणबाट आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको थियो ।

डोब्रोपिलिया रूसले कब्जा गरेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ ।

युक्रेनले यसअघि पनि बिहीबार राति रूसी आक्रमणमा पाँचजनाको ज्यान गएको बताएको थियो ।

युक्रेनमा यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइपछि भएको हो, जसमा उनले रूसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने बारेमा चेतावनी दिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro