site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । महोत्तरीमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–७, भोइलका ३२ वर्षीय सत्यनारायण यादव छन् ।

श्रीमती २४ वर्षीया सुधीरादेवीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (फागुन २३) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गए राति बलवा नगरपालिका–५, मनसिस्वा टोलमा सत्यनारायणले इँटा प्रहार गर्दा सुधीरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro