site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केयूले विश्वभरका विद्यार्थीको क्रेडिट ट्रान्सफर लिने

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत शैक्षिक कार्यक्रम पूरा गर्न दिने भएको छ । विभिन्न कारणले विदेशी विश्वविद्यालयमा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी यस्तो निर्णय गरिएको केयूले जनाएको छ ।

विद्यमान क्रेडिट अकुमुलेसन फ्रेमवर्क भित्र रहेर अध्यापन गराइने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।

क्रेडिट ट्रन्सफरका निम्ति केयूले आशयपत्रका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro