site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सम्पदा संरक्षण र दिगो बैंकिङका लागि महालक्ष्मी विकास बैंककाे वाकाथन

काठमाडौं । महालक्ष्मी विकास बैंकले वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशाला आयोजना गरेको छ ।

कार्यशालाअन्र्तगत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन आयोजना गरेको हो ।

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै ¥यालीको समेत आयोजना गरिएको हो ।

 
कार्यक्रममो अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro