site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्याङ्जामा तास खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्याङ्जामा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका–६, मिर्दीका ६८ वर्षीय तेजबहादुर थापासहितका व्यक्तिहरू छन् ।

थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार (फागुन १७) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४२ हजार १३५ रुपैयाँ र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro